घरबाट चोरी भएको मोबाइल पत्ता लगाई सम्बन्धि धनिलाई बुझायो


सुर्खेत,७ भदौ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी भएको मोबाइल फेलापारी मोबाइल धनीलार्इ फिर्ता गरेको छ । वीरेन्द्रनगर नगरपालिका १२ पदमपुर बस्ने १८ बर्षकी निकिता बस्नेतको मोवार्इल चोरी भएपछि उनले प्रहरीमा निवेदन दिएकी थीइन् । प्रहरीले उक्त निबेदनको आधारमा घरको झ्यालबाट चोरी भएको मोबाईल अनुसनन्धान गरी फेला पारेर मोबाईल धनीलाई बुझाएको हो।
साभारः नेपालगाथा ।