दुर्घटनामा परि १३ यात्रु घाइते ( घाईतेहरुको नामावली सहित )


                                                                                                                फोटो देउतिखबरबाट

भाद्र ३०, सुर्खेत ।

रत्न रागमार्ग अन्तरगत सुर्खेत नेपालगञ्ज सडक खण्डको ठूलो ब्यूरेनीमा बस दुर्घटनाहुँदा १३ यात्रु घाइते भएका छन् ।

नेपालगञ्जबाट दैलेख जाँदै गरेको ना ४ ख ७०२४ नम्बरको बस र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको बा ३ ख ६२१२ नम्बरको बस ठूलो ब्यूरेनीको मोडमा एक आपसमा ठोक्दिा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

दुर्घटनामा परि घाइते हुनेहरुको स्थानिय माया नर्सिङ्ग होममा उपचार भइरहेको छ,

स्थानिय नर्सिङ्ग होममा उपचार गराई रहेका घाईतेहरुका बिवरण यस प्रकार रहेको छः–

माया नर्सिङ होममा उपचार भईरहेका घाईतेहरु:-

१. जि.सुर्खेत भे.ग.न.पा.-११ वस्ने वर्ष १७ को प्रमोद आचार्य सामान्य

२. ऐ.ऐ. वस्ने वर्ष ३८ कि निर्मला अधिकारी सामान्य

३. जि. वर्दिया वर्ष ३३ कि शान्ता गिरी समान्य

४. जि.दैलेख गुरास गा.पा.-३ वस्ने वर्ष ४७ को पदम बहादुर शाही

५. ऐ.ऐ.वस्ने वर्ष ४३ कि शान्तु कुमारी मल्ल ( शाही) सामान्य

६. ऐ. ढुङगेस्वर -१ वस्ने वर्षको ३४ कि लक्ष्मी खत्री सामान्य

७. निजकि छोरी वर्ष -९ कि रिया खत्री सामान्य

८. जि.सुर्खेत वि.न.पा.- ५ वस्ने वर्ष ४४ को कृष्ण दाहाल

९. ऐ.ऐ.१३ वस्ने वर्ष २२ कि एमुना धौलाकोटी सामान्य

१०. जि.दैलेख भैरवी गा.पा.-३ वस्ने वर्ष ४३ को अभिलाला आचार् सामान्य

११. जि.बाँके ने.ग.उप.न.पा. वसपार्क वस्ने वर्ष २२ कि उमा खत्री

१२. निजकी छोरी वर्ष ५ कि रिता खत्री

१३. जि.हुम्ला श्रीनगर गा.पा. -१ वस्ने वर्ष -९ को रामराज थापा

१४. जि.हुम्ला सिमिकोट गा.पा. वस्ने वर्षको -९ को किङस्टोन रोकाय सामान्य

१५. ऐ.ऐ. खार्पुनाथ गा.पा. वस्ने वर्ष २० को प्रेम बहादुर बुढा समान्य

१६. जि.कालिकोट त्रिवेणी गा.पा. वडा नं. -७ वस्ने वर्ष ४२ को धनिराम देबकोटा

१७. जि.सुर्खेत भेरी गंगा न.पा.-२ वर्ष २८ कि राज कुमारी शाही

१८. ऐ. बीरेन्द्रनगर न.पा. वडा नं. -१० वस्ने वर्षको ३० कि चित्रा पौडेल सामान्या

१९. ऐ. वस्ने निजको छोरी वर्ष १५ कि रेखा पौडेल सामान्य

२०. ऐ. वस्ने निजको छोरा वर्ष -१२ को नविन पौडेल सामान्य

२१. जि.बाँके बैजनाथ गा.पा. वडा नं. -१ वर्ष २६ कि लक्ष्मी थापा

२२. ऐ.कोहलपुर न.पा. ११ वस्ने वर्ष २८ कि चन्द्रा आले

२३. ऐ.बैजनाथ गा.पा. -२ वस्ने वर्ष ४० को डम्मर बहादुर थापा सामान्य

२४. ऐ. कोहलपुर न.पा.-१ वस्ने बा.-३ ख. ६२१२ को चालक विष्णु खत्री सामान्य

२५. जि.सुर्खेत भेरीगंगा न.पा.-११ वस्ने वर्ष १९ की मुञ्जु पुनमगर

२६. ऐ.ऐ.वस्ने वर्ष २३ को जित बहादुर ठाडामगर

२७. जिल्ला सुर्खेत बि.न.न.पा.-१ वस्ने वर्ष -५५ की कौशिला बयलकोटी

२८. जि.दैलेख गुरास गा.पा.-३ वस्ने वर्ष ४३ को सन्तोष शाही

२९. ऐ.-५ वस्ने वर्ष ३७ कि गोल्मा कुमारी बि.क.

३०. जि.सुर्खेत लेकवेशी न.पा.-१० वस्ने वर्ष ७२ कि देबु बि.क.

देउती नर्सिङ होममा उपचार भईरहेका घाईतेहरु

३१. जि.कालिकोट त्रिवेणी गा.पा.-७ वस्ने वर्ष २४ को कृष्ण बहादुर देबकोटा समान्य

३२. जि.सुर्खेत बराह गा.पा.-५ वस्ने वर्ष २३ कि खगिसार

३३. ऐ. वस्ने निजकि छोरी वर्ष -५ कि सविना भुषाल

३४. जि.बर्दिया बासगढी न.पा.-४ वस्ने वर्ष ४९ कि निर्माया बि.क.

३५. जि.बाँके राप्तिसोनारी गा.पा.-४ वस्ने वर्ष २८ को मनोज वस्याल

३६. ऐ.ऐ. वस्ने वर्ष ३० को कृष्ण धौलाकोटी

३७. जि.सुर्खेत बीरेन्द्रनगर न.पा.-१३ वस्ने वर्ष ३४ को अमर बहादुर शाही

३८. जि.सुर्खेत चौकुने गा.पा.-७ वस्ने वर्षको २४ कि लक्ष्मी नेवार

३९. ऐ.वस्ने निजको छोरा वर्ष -३ जोन नेवार

४०. जि.सुर्खेत बीरेन्द्रनगर न.पा.-८ वस्ने वर्ष ३५ को दान बहादुर सिंह

४१. जि.सुर्खेत भेरीगंगा न.पा.-१२ वस्ने वर्ष २१ कि विपसा रानाक्षेत्री

४२. जि.बाँके राप्तिसोनारी गा.पा.-४ वस्ने वर्ष ३५ को जोखराज रिजाल

४३. जि.सुर्खेत चौकुने गा.पा.-९ वस्ने वर्ष २३ कि ममता बि.क. गम्भिर

४४. जि.बर्दिया बासगढी न.पा.-४ वस्ने वर्ष ७२ कि देविसरा बि.क. सामान्य

४५. जि.सुर्खेत भेरीगंगा न.पा. १२ वस्ने वर्ष २२ को किशोर घर्तीमगर