
१५ मंसीर, सुर्खेत ।
बनभोज खाएर फर्कदै गरेको भे १ ख ८४९ नम्बरको बस सुर्खेत दैलेख सडकको वीरेन्द्रनगर ७ कपासे नजिक दुर्घटना भएको छ । दुुर्घटनामा लेकवेसी-८, गन्नेपानी सुर्खेतकी जानकी दर्लामी मृत्यु भएको र ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

(विस्तृत विवरण आउन बाँकी)



Milan Shrestha । १५ मंसिर २०७५, शनिबार २०:२१ बजे