के हो अनलाइन व्यापार ?


अनलाइन व्यापार भनेको केहो ? के अनलाइनबाट खरिद गरिएका सामानहरु सबै कमसल हुन्छन् त ? अहिलेको समयमा अनलाइन व्यापारको महत्वका बारेमा सोचेको डटकमका प्रवन्ध निर्देशक शैलेश लोहनी संग गरिएको कुराकानी ।