८ फागुन । नेपाल राष्ट्र ब्याङ्कले चलनचल्तीमा हुँदा खण्डित भएका, थोत्रिएका र अन्य किसिमले काम नलाग्ने भएका नोटलाई भट्टीमा जलाएर नष्ट गर्ने गरेको छ।
सटहीको सुविधा दिएर सर्वसाधारणबाट सङ्कलित नोटहरू नष्ट गर्ने एउटा प्रक्रिया नै छ।
यसै हप्ता मात्रै राष्ट्र ब्याङ्कले झन्डै रु १२ करोड बराबरका नोट जलायो।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
विविसीबाट



Milan Shrestha । ८ फाल्गुन २०७५, बुधबार ११:३६ बजे