
सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल सरूवा हुनु भएको छ । बिहीबार मात्रै गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेपछि पोखरेल बारा सरूवा हुनु भएको हो भने उहांको ठाउँमा गृहमन्त्रालयका सह–सचिव बसन्त अधिकारी आउनु भएको छ ।
साभारः पश्चिमनेपाल ।



Milan Shrestha । १२ भाद्र २०७६, बिहीबार १८:१७ बजे