आज कोरोना भाइरसका १७ जना नयाँ संक्रमित पुष्टी (भिडियो सहित)


२४ बैशाख, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको संख्या ९९ पुगेको छ ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा आज पर्साका १७ जनामा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । संक्रमितको उमेर २ महिना देखि ६६ बर्ष सम्मका रहेको  बताइएको छ । जस्मा ७ महिला १० पुरुष रहेको मन्त्रालयले जनाइएको छ ।

यही बैशाख ११ डिस्चार्ज हुनुभएका काठमाडौंका ५८ बर्षिय पुरुष  तथा बैशाख १४ डिस्चार्ज हुनुभएका गते रौतहट १९ बर्ष का र पर्साका ४४ बर्षका पुरुषमा फ्लोअप गर्दा पुन कोरोना संक्रमण देखिएकोले थप कार्यहरु गरिरहेको मन्त्रालयले जनाएको छ ।