९ जेठ, सुर्खेत । कोरोना भाइरसक (कोभिड-१९)को आज शुक्रबार ५९ जनामा कोरोना भाइस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो संगै सङ्क्रमितहरुको संख्या ५ सय १६ पुगेका छ । आज नै बाँकेमा २१ जना संक्रमितहरु सन्चो भएका छन् यस संगै अहिलेसम्म ७० जना पूर्णरुपमा सञ्चो भई घर फर्किसकेका छन् भने कोरोनाको कारणले ३ जनाको ज्यान गैसकेको छ ।



Prawash Kumar Shakya । ९ जेष्ठ २०७७, शुक्रबार २२:२२ बजे