कर्णालीमा सुरक्षाकर्मी सहित कोरोनाका २५ जना नयाँ संक्रमित


१८ जेठ, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको संख्या फेरी कर्णालीमा बढेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार थप नयाँ २५ जनामा कोरोना पुष्टी भएको छ । नयाँ संक्रमितहरु २४ जना दैलेखका र १९ जना जुम्लाका रहेको बताइएको छ । जस्मा २ जना सुरक्षाकर्मी रहेको बताइएको छ ।