कर्णालीमा कोरोनाका १६ नयाँ संक्रमित थपिए


२१ जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण कर्णाली प्रदेशमा आज थप १६ जनामा पुष्टी भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले प्रेस विज्ञप्ती मार्फत थप भएको पुष्टी गरेको हो । यो संगै कर्णालीमा २ सय ६९ जना पुगेको छ भने कर्णालीमा जाँच गरिएको संख्या २ सय ७८ जना पुगेको छ ।