२१ जेठ, काठमाडौं । कोरोना भाइरस कोभिड-१९ को पछिल्लो २४ घण्टामा २०१ जनामा भएको छ ।
स्वास्थ्य जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित मिडिया व्रिफिङ्गमा यस्तो जनाएको हो । यो संगै कोरोनाको कुल संक्रमितको संख्या २३०० पुगेको छ । यस्तै कोरोनाको संक्रमणबाट दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ९ पुगेको छ ।



Prawash Kumar Shakya । २१ जेष्ठ २०७७, बुधबार १७:१२ बजे