६ बैशाख, काठमाडौं, विश्वमा फैलिरहेको कोरोना भाइरसबाटआज १ जना नयाँ संक्रमित फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज एक ६५ बर्षिय पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टी गरेको छ । हिजो मात्र एकैदिन १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी भएको थियो ।
स्मरण रहोस यो संग कोरोना भाइरसको संक्रमणबाट नेपालमा ३१ जना संक्रमित भैसकेका छन् भने २ जनामा निको भएर घर फर्किसकेकाछन् ।



Prawash Kumar Shakya । ६ बैशाख २०७७, शनिबार २०:३९ बजे