
३० जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को महामारी आक्रान्त भैरहेको वेला अहिले देशमा विभिन्न विषयमा आन्दोलनहरु शुरु भएका छन् ।
कहिलले सिमा मिचिएको विषय कहिले कहिले भ्रष्टाचार त कहिले कार्पेटको विषय यावतकुरामाहरुमा यूवाहरु अहिले आन्दोलन गरिरहेकाछन् यही सिलसिलमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतमा विहान र आज दिउँसो वीरेन्द्रनगरको प्रवेशद्वार सुब्बाकुनामा स्थानीय यूवा र सामाजिक सञ्जाल फेसबुकको समूह मोटे ग्याङ्ग नेपाल, तनाव छ जिन्दगी लगाएत दाह्री ग्याङ्गका यूवाहरुले सरकारलाई दवाव स्वरुप विरोध कार्यक्रम गरेकाछन् ।
यूवाहरुले गाडी होइन सरकार PCR मेसिन किन, टिप्पर यात्रा बन्द गर, हाम्रा नेताहरुको भ्रष्टाचार कोरोनाको औषधी अदुवा लसुन वेसार जस्ता नारा लेखिएको प्ले कार्डहरु बोकेका थिए ।





Prawash Kumar Shakya । ३० जेष्ठ २०७७, शुक्रबार ११:५१ बजे