
९ पौष, सुर्खेत । प्रदेश राजधानीमा अब आपतकालिन अवस्थामा उद्दार गर्नकालागि प्रभु हेलिकप्टर सेवालाई निरन्तरता दिइने भएको छ ।
Natta Nepal Association of our and Travel Agency कर्णाली प्रदेशका अध्यक्ष निर्मल के.सी कर्णालीवासीहरुको सेवा,सुविधालाई ध्यानमा राखि प्रभु हेलिकप्टरबाट आपत्कालिन उद्दार कार्यक्रम गर्नलागिएको हो ।
केसीले भन्नुभयो “कर्णाली जस्तो दुर्गम स्थानमा कुनै पनि दुर्घटनाहरु भए पश्चात समयमा नै उद्दार नहुँदा घाईतेहरुले अकालमै ज्यान गुमाउन’ पर्ने पिडा रोक्नका लागी प्रभु हेलिकप्टरलाई सुर्खेतमा नै राखि २४सै घण्टा सुविधा दिइने छ ।



Prawash Kumar Shakya । ९ पुष २०७८, शुक्रबार १३:४३ बजे