तिमि सँग मेरो अजम्वरी…………….


गोबिन्द राज ओझा (राजन) सिलगढी न.पा. २ दिपायल डोटी

तिमि सँग मेरो अजम्बरि नाता छ
यो जिन्दगिमा तिम्रो साथ र सहयोग चाहिन्छ

मेरो यो खुसिको पलमा तिमि पनि रमाउनुपर्छ
तिमिले धेरै कुरा नसोच यो दिलले तिम्रो बारेमा सोच्छ
मलाई खुसि बनाएर तिमि जादैछौ
तिमि सँग मेरो अजम्बरि नाता छ

मेरो जिन्दगिमा उज्यालो बनाएकि छौ
मलाई आफ्नो ठानेर तिमिले सर्वस्व दिएकि छौ
मेरो आफ्नो यो संसारमा तिमि नै छौ
तिमि सँग मेरो अजम्बरि नाता छ