वीरेन्द्रनगर रक्तदान ३६ पिन्ट रगत संकलन


सुर्खेतको वीरेन्द्रनगरमा आज ३६ पिन्ट रगत संकलन भएको छ । ग्लोबल आइएमई बैंकले आज देशैभर आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा गरेको रक्तदान कार्यक्रम वीरेन्द्रनगरमा ३६ पिन्ट रगत संकलन गरिएको हो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर बैंकको जुम्ला रोड स्थित वी शाखामा आयोजित रक्तदान कार्यक्रमा बैंकका ११ जना कर्मचारी सहित ३६ जनाले रक्तदान गर्नुभएको शाखा प्रवन्धक पदम तिमिल्सेनाले जानकारी दिनुभयो ।