कर्णाली भएका भ्रष्टाचार लगाएका विभिन्न मागहरु लिएर ३१औं दिन लगाएर संघीय राजधानी काठमाण्डौं खाली खुट्टा पैदल पुग्नुभएका सामाजिक अभियन्ता नवराज बोहारा “भेडा” लाई प्रधानमन्त्री केपी शर्मा वलीले मुख्यसचिव एकनारायण अर्याल मार्फत जुत्ता उपहार दिएर पठाउनुभएको छ ।
अभियन्ता भेडाले उपहार जुत्ता लिँदै त्यो जुत्ता नलगाउने र आफ्ना मागहरुमा सुनुवाई नभए फेरी फिर्ता गर्ने बताउनुभएको हो । उहाँ भन्नुहुन्छ “मलाई घेराबन्दीमा पारेर प्रधानमन्त्री सँग भेट गराइएन ।”





Prawash Kumar Shakya । ३ असार २०८२, मंगलवार १६:१४ बजे