एशियन लाइफ इन्स्योरेन्स कं.लि.सुर्खेत शाखाद्धारा जीवनवीमा गरेका वीरेन्द्रनगर–१७ लाटीकोईली निवासी भुवन के.सीको २०७० साल असोज २२ गतेका दिन अचानक मृत्यु भएपछि उनका श्रीमती कुन्ति केसीको निवेदन अनुशार बुधवार कार्यक्रमको आयोजना गरी मृतक भुवन केसीका हकवाला छोरा बिक्रम केसीलाई रु.५३ हजार २ सय ४ रुपैंया जीवनवीमाको रकम प्रदान गरीएको छ ।



Milan Shrestha । ५ फाल्गुन २०७२, बुधबार १०:१८ बजे