सुर्खेत, १५ भदौ । नेपाल तरुण दलको सुर्खेत क्षेत्र नम्बर २ को अध्यक्षमा रुद्र खत्री निर्विरोध निर्वाचित हुनुभएको छ । दलको उपाध्यक्ष सचिव कोषाध्यक्ष क्रमश भिमसेन लामा, नवराज ढकाल, र होमबहादुर चपाईं निर्वाचित हुनभएको छ । त्यसै गरि १८ जना भने निर्वाचित पदाधिकारीहरुले नै मनोनित गर्ने अध्यक्ष खत्रीले बताउनुभयो ।
यसैगरी क्षेत्र नम्बर २ को अधिवेशनबाट केन्द्रिय प्रतिनिधिमा डोरप्रसाद शर्मा र जिल्लाकमिटी सदस्यमा क्षेत्रमणि गिरी निर्वाचित हुनुभएको छ ।



Prawash Kumar Shakya । १५ भाद्र २०७३, बुधबार १२:५४ बजे