नगर सरफाई ।


सुर्खेत जिल्ला उधोग बाणिज्य संघको समन्वयमा संचालित प्रत्येक शनिवार वीरेन्द्रनगर सरसफाई गर्ने कार्यक्रम अन्तगर्त शनिवार एकल महिला समूह, महिला सेवा समाज र सुरक्षाकर्मिहरुको संयुक्त रुपमा नगर सरसफाई गर्दे ।