
खुर्कोट र सितलपाटीको बीचमा करिब ३० मिटर सडक भासिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घटनास्थलमा पुगेका नेपाल रेडक्रस सोसाइटीका कर्मचारी अनन्त बानियाँका अनुसार सडक भासिएको ठाउँबाट सवारी वारपार गर्न सक्ने अवस्था छैन् ।
साभारः कान्तिपूर अनलाइन



Prawash Kumar Shakya । ९ फाल्गुन २०७३, सोमबार ०२:११ बजे