कर्णालीमा बस दुर्घटना १०को मृत्यू १७ घाईते


३१ जेठ, सुर्खेत

कालिकोटबाट पश्चिम महेन्द्रनगरकालागि छुटेको ना ४ ख २९९८ नम्बरको बस आज दैलेख जिल्लाको जितेगढा र राकम कर्णालीको विच सडकबाट कर्णाली नदीमा दुर्घटना भएको छ ।

दुर्घटनामा अहिले सम्म १० जनाको मृत्यु र १७ जना घाइते भएको कालिकोटका स्थानीय पत्रकार अशोक  सिंहले बताउनुभयो ।