करेन्ट लागेर बृद्धको मृत्यू


सुर्खेत,०२ असार ।
सुर्खेतको भेरी गंगा नगरपालिकामा शुक्रबार बिहान  करेन्ट लागेर एक जना बृद्धको  मृत्यु भएको छ । भेरीगंगा नगरपालिका वडा नं.६का ६२ बर्षिय प्रबिर बि.क. बिहान आफ्नै घरको बारीमा रहेको रुखमा घांस काट्दै गर्दा बिजुलीको तारमा करेन्ट लागेर  ज्यान गएको थियो।