सुर्खेतमा इसेवाबाट विधुत महसुल भुक्तानी हुने


२६ असोज । सुर्खेतमा पनि इ सेवाबाट विधुत भुक्तानी सेवा शुरु भएको छ । यो सेवाबाट ग्राहकहरुलाई महशुल भुक्तानी गर्नकालाग अव विधुतको काउण्टर सम्म आउनुनपर्ने वर्डलिङ्क कम्युनिकेशन सुर्खेतका रिजिनल टेक्निसियन श्याम थापा मगरले बताउनुभयो ।

आफुहरुले अहिले डाटावेसहरु तयार गरिरहेको र यो सेवा लिनकालागि शुरुमा विधुत कार्यालयमा सम्पर्क राख्नुपर्ने र यो सेवा अहिलेलाई सुर्खेतको वीरेन्द्रनगर छिन्चु र जहेरे क्षेत्रबाट हुने वर्डलिङ्क कम्युनिकेशन सुर्खेतका टेक्निसियन कुमार आचार्यले बताउनुभयो ।