कार्तिक ९, २०७४-सरकारले छठ पर्वको अवसरमा भोलि पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । गृह मन्त्रालयले आज सूचना प्रकाशित गर्दै भोलि सार्वजनिक बिदा दिने निर्णय सार्वजनिक गरेको हो ।
छठ पर्वको अवसरमा सरकाले आज बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । तराईबासीको महान पर्व छठ पर्व भोलि उदाउँदो सूर्यलाई अर्घ दिएर समापन हुँदैछ ।

साभारः कान्तिपूरअनलाइन



Prawash Kumar Shakya । ९ कार्तिक २०७४, बिहीबार ११:५० बजे