कोभिड–१९ विश्व मानव समुदायमा शताब्दीकै ठूलो संकटः मन्त्री रावल


६ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावले कोरोना भाइरस (कोभिड–१९)ले विश्व मानव समुदायमा शताब्दीकै ठूलो संकट श्रृजनागरेको बताउनुभएको छ ।

मन्त्री रावले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो बताउनुभएको हो । विज्ञप्तीमा यो संकटबाट हाम्रो देश र प्रदेश पनि अछूतो रहन सकेन । कोरोना भाइरस(कोभिड–१९)को रोकथाम, नियन्त्रण तथाजोखिम व्यवस्थापनका लागि शुरुदेखि नै कर्णाली प्रदेश सरकार आफ्ना सबै श्रोत साधनकोपरिचालन सहित लागिरहेको छ । यस सम्बन्धमा प्रदेश सरकारले गरिरहेका कामकारवाहीहरुवारे विभिन्न माध्यमवाट आम जनसमुदायलाई निरन्तर सुसूचित गरिरहेको र पछिल्लोअवस्थाका सम्बन्धमा निम्नबमोजिम थप स्पष्टताको लागि अनुरोध गरिएको उल्लेख छ ।