सुर्खेतको लादेमा बस दुर्घटना


सुर्खेतको लादेमा बस दुर्घटना
सुर्खेत दैलेख सडक खण्ड अन्तरतग लादेमा बस दुर्घटना भएको छ । बस साढे तीन बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।bus-1024x500
घटनाको पूर्ण विवरण आएको छैन् । प्रहरीका अनुसार बस दुर्घटनामा घाइते भएका ६ जनाको उपचारका लागि क्षेत्रीय अस्पताल कालागाउँ लगिएको छ । साभारःपश्चिमनेपाल खबर ।