पूर्व गृहमन्त्रीलाई मातृशोक


मिलन श्रेष्ठ
सुर्खेत, १४ माघ ।
नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कालाई मातृशोक परेको छ । ९४ वर्षको उमेरमा आईतबार (आज) बिहान वीरेन्द्रनगर नगरपालिका वडा नं ८, इत्राम स्थीत आफ्नै निवासमा माता मायादेवी खड्काको निधन भएको हो । मृतक मायादेवी खड्का चार छोरा छन् भने मृतकको आइतबार(आज) नै भेरी नदीमा दाहसंस्कार गरिदैछ ।