६ वर्ष पछि “मंगोलियन हर्ट” ले आफ्नो नया एल्बमको म्युजिक भिडियो सार्बजनिक गरेको छ । नेपालकै पुरानो ब्याण्ड ‘मंगोलियन हर्ट’ले एल्बम ‘भोलुम सेभेन’को नयाँ गीत सार्बजनिक गरेको हो ।
भ्यालेनटाइन डे को अवसर पारेर हिजो बुधबार रिलिज गरिएको ”एक जोडी नयन” बोलको गीतको सार्बजनिक गरिएको हो ।
सुरेन लिम्बुको शब्द राजु लामाको संगीतमा फणिन्द्र राइले संगित संयोजन गरेका छन् भने भिडियोलाई छेवाङ लामाले निर्देशन गरेका हुन जसमा सन्जित श्रेष्ठको क्यामेरा र बिक्रम अधिकारीको सम्पादन रहेको छ ।
https://www.youtube.com/watch?v=hxj66NWKBeM&feature=youtu.be
Prawash Kumar Shakya । ३ फाल्गुन २०७४, बिहीबार १५:०१ बजे