
मौसम कुमार
फगुन २४, दैलेख ।
१०८ औ अन्तराष्ट्रिय नारी दिबशको अवसर पारी दैलेखका ११ वटै स्थानिय तहमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
दैलेखको नारायण नगरपालिकामा दिबशको अवसर पारी लोकदोहोरी तथा कुर्चीचाल प्रतियोगिता सम्पन्न भएको छ । यसैगरी दुल्ल्ु नगरपालिका र भैरवी गाउँपालिकामा पनि जनचेतानामुलक लोकदोहोरी प्रतियोगिता सञ्चालन गरीएको छ ।
गीत संगित मार्फत महिला अधिकार र महिला हिंशा बिरुद्ध अभियान सफल हुनेमा आशा गरीएको छ ।



Milan Shrestha । २५ फाल्गुन २०७४, शुक्रबार ०७:४२ बजे