दोश्रो नगर सभा सम्पन्न


२५ चैत्र, सुर्खेत ।

अखिल नेपाल महिला स‌ंघ (क्रान्तिकारी)को दोश्रो नगर भेला सम्पन्न भएको छ ।

अखिल नेपाल महिला संघ केन्द्रीय सचिव हरीमाया शर्मा को प्रमुख आथित्य र तुलसी आचार्यको सभापतित्वमा भएको भेला ले ३७ सदसीय कमिटि चयन गरेको छ ।

भेलले नव निर्वाचीत कमिटिमा अध्यक्ष पद्मा बिष्ट,उपाध्यक्ष मञ्जु नेपालि र सचिव देवी बि क लगायतलाइ मनोनित गरेकाे छ ।

सह सचिव र कोषाध्यक्ष र पन्ध्र सदस्य  पहिलो बैठकले वडा को सिफारिसबाट थप्ने निर्णय गरेको छ ।