आदिवासी जनजाती युवा महासंघद्धारा प्रेस विज्ञप्ती



काठमाण्डौं, २८ चैत । सरकारले (ईयू) को प्रतिवेदनप्रति विश्वसामु नेपालकोनै बेइज़्ज़ती हुने खालको अभिव्यक्ति दिनुका साथै कैलालीको थारूहरु प्रति गरेको बिभेद का साथै आदिवासी जनजाति समुदायहरुको राष्ट्रीय चाडको सार्वजनिक बिदा र हालै विकाशको नाममा काठमाण्डौ लगायतको ठाउँहरूको एेतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरूलाई नामेट पार्ने गरि गरिएको कार्यहरूप्रति युवा महासंघको बिज्ञप्ती जारी गरेको छ ।