विश्व धम्रपान रहित दिवसमा प्रभात फेरी


download१८ जेठ सुर्खेत,

आज मे ३१ तारिख अर्थात विश्व धुम्रपान रहित दिवस । सुर्खेतमा पनि प्रभातफेरी गरेर मनाईको छ । जिल्ला स्तरिय सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन उपसमितिको आयोजना तथा जिल्ला  जनस्वास्थ्य कार्यालय सुर्खेत र नेपाल अर्बुद रोग निवारण संस्था सुर्खेतको संयोजकत्व तथा समन्वयमा प्रभात फेरी मनाइएको हो । कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख, प्रतिनीधि, विभिन्न विद्यालयका पदाधिकारी तथा विद्यार्थीहरु सहभागिता रहेको थियो ।