कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु


 

सुर्खेत । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सोमबार वीरेन्द्रनगरमा सुरु भएको छ । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले कार्यक्रमको उद्घाटन गरेका हुन् । यस्तै उक्त गाेष्ठीमा कर्णाली प्रदेशका अान्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, नेपाल सरकार गृह मन्त्रालयका सचिव, सहसचिव लगायत अन्य विभिन्न सुरक्षा कर्मीहरुकाे सहभागिता रहेकाे छ ।

साभारः नेपालगाथा ।