
महामहोसत्वको ८औं दिन(आज) सम्म रु ७० लाख संकलन।
मिलन श्रेष्ठ
१४साउन, सुर्खेत । सुर्खेतमा रहेको प्राचिन शिव मन्दिरलाई प्रदेशकै समृद्ध (स्मार्ट) मन्दिर निर्माण गर्ने उद्देश्यका साथ यहि साउन ०७ गते सोमबार देखि वीरेन्द्रनगर ९ लाटिकोइली स्थीत ऐतिहासिक, प्राचिन एवंम् धार्मिक शिबमन्दिर सुर्खेतमा जारी “शिवमहापुराण, श्रावण मेला लाटिकोली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५” मा आज (श्रावण १४ गते) सोमबार २४ लाख नगद सहित ६ लाखको जग्गा गरी कुल ३० लाख दान संकलन भएको छ ।

महामहोत्सवमा आज वीेरेन्द्रनगर–०६ निवासी कमल गुप्ताले सबै भन्दा बढी रु ६लाखको जग्गा दान गर्नु भएको छ । यसै गरी आजको सोमबार बिशेष पारी दान गर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका वडा नं.०९ लाटिकोइलीका निवासी, कुमार कोईरालाले, १ लाख ५१ हजार १सय ११, एकदेब गिरीले, १ लाख ४० हजार १सय ११, बालकुष्ण श्रेष्ठले, १ लाख २६ हजार ६ सय २६, सोम बहादुर जि.सी.ले, १ लाख २५ हजार ५सय ५, सुन्दरकुमार पन्तले, १ लाख ११ हजार १सय ११, केशवराज गिरीले, १ लाख १० हजार १सय ११,गोविन्द्रराज गिरीले, १ लाख १ हजार १ सय ५५, श्याम कृष्ण श्रेष्ठले, १ लाख ५ हजार ५ सय ५५, चन्द्रबहादुर श्रेष्ठ–बालकुमारी श्रेष्ठले, १ लाख ५ हजार ६सय ५५, बालकुमारी श्रेष्ठले,, १ लाख १ हजार १सय ११, लक्ष्मि कोईरालाले, १ लाख १ हजार १सय ११ रुपैया दान गर्नु भएको छ ।

सोमबारको दिन पारी दानगर्ने दाताहरुमा, वीरेन्द्रनगर नगरपालिका वडा नं.०९ स्थानिय भक्तबहादुर श्रेष्ठ एवंम् परिवारले रु ५१ हजार १सय ५१, वीरेन्द्रनगर १० निवासी शिला मुलेले ५१ हजार, भानुभक्त टोल बिकास समितीले २५ हजार १सय ५१, वीरेन्द्रनगर–०६ स्थीत सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार, वीरेन्द्रनगर–०६ निवासी लक्ष्मण कडेलले २१ हजार ५सय ५, कोहलपुर–१० बांके निवासी किरण श्रेष्ठले २१ हजार,

वीरेन्द्रनगर–०९निवासी पुष्पा घिमिरेले २१हजार १सय ५, दलबहादुर पराजुलीले २१ हजार १सय १, वीरेन्द्रनगर–१० निवासी निरन्जन केसीले २१ हजार १ सय २१, जानकी श्रेष्ठले, १५ हजार १सय २५,

रामबहादुर वलीले १२ हजार, वीरेन्द्रनगर–०९ निवासी राजकुमार पौडेलले ११ हजार १सय ११,

बौद्ध यातायात व्यवसायी संघले ११ हजार १सय ११, वीरेन्द्रनगर–०९निवासी जयसरा भण्डारीले ११हजार १सय, रेणु श्रेष्ठले ११ हजार १ सय १५, मानबहादुर चौधरीले ११ हजार १सय ५५, सन्तबहादुर केसीले ११ हजार १सय १,

वीरेन्द्रनगर–१० निवासी बालकृष्ण आचार्यले, ११ हजार २सय ९५ र माया मालीले, ११ हजार ५सय ५रुपैया दान गर्नु भएको छ ।

“शिवमहापुराण, श्रावण मेला लाटिकोली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५” का मुल समितीका अध्यक्ष ध्रुबकुमार श्रेष्ठले आज सोमबारको दिन भएको हुनाले, सबै भन्दा बढी दान प्राप्त भएको कुरामा जोड दिदै बिशेष गरी आजको दिन शिबको बत्र बस्ने र बत्र बसेको दिन दान गर्नु पर्दछ भन्ने परम्परा अनुरुप आज श्रद्धालु भक्तजनहरुको उल्लेखनिय उपस्थित रहेको र दान गर्ने दाताहरुले दान गरेको बताउनु भयो, श्रेष्ठले मुल आयोजक समितीले अनुमान गरेको १ करोड भन्दा बढी दान संकलन हुने समेत बताउनु भयो ।





Milan Shrestha । १४ श्रावण २०७५, सोमबार १३:५१ बजे