बाँके – नेपालगञ्ज उपमहानगरपालिकाको पासाङल्हामु मार्ग नजिकै एक होटलमा १३ वर्षकी किशाेरीमाथि बलात्कार भएको छ ।
बलात्कारमा संलग्न भएको आरोपमा १८ वर्षका होटल सञ्चालकका छोरा सुरेन्द्र जोशी पक्राउ परेका छन् । सुरेन्द्र होटल एण्ड लजमा बिहीबार बलात्कार भएपछि प्रहरीले राति कोरियनपुरबाट जोशीलाई पक्राउ गरेको हो ।
जोशी होटल सञ्चालकका छोरा हुन् । बलात्कृत महिलाकी आमा पनि सोही होटलमा कार्यरत रहेकी छन् । उनले होटलमा अरु नभएको मौकामा बलात्कार गरेको दाबी गरिएको छ ।
उज्यालोअनलाइनबाट



Milan Shrestha । १२ आश्विन २०७५, शुक्रबार २०:२८ बजे