
सुर्खेत,१७ असोज । नेपाल ब्युटिसियन संघ सुर्खेतको आज (बुधबार)वीरेन्द्रनगरमा सम्पन्न भएको पहिलो अधिवेशनबाट एकता बस्नेतको अध्यक्षतामा १५ सदस्यीय कार्य समिती चयन गरेको छ जसको उपाध्यक्षमा कमला शाही ठकुरी, सचिवमा जानकी चन्द ठकुरी, कोषाध्यक्षमा गिता चालिसे रहेका छ भने सदस्यहरुको विवरण आउन बाकिं रहेको छ ।




Milan Shrestha । १७ आश्विन २०७५, बुधबार १९:५० बजे