१३ मंसीर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका आमाबुवाले छोरीको हत्यामा प्रहरीको कमजोरी रहेको बताएका छन्। अपराध अनुसन्धानमा संलग्न अधिकारीले निर्मला पन्त हत्याकाण्ड झन् जटिल बन्दै गएको बताएका छन्। न्यायका लागि धर्ना बस्दै आएका निर्मला पन्तका बुवाको हाल काठमाण्डूमा उपचार भइरहेको छ।
उनीहरुले न्याय नपाएसम्म चुप लागेर नबस्ने बताए।
विविसीबाट



Milan Shrestha । १३ मंसिर २०७५, बिहीबार १०:०४ बजे