जेठ १४, कालीकोट ।
नेपाल स्वास्थ्यकर्मी संघ कालीकोटको चौथो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेसनले धर्मराज शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
संघको उपाध्यक्षमा नारायण भट्टराई, कृष्णचन्द्र सञ्ज्याल र दिपबहादुर शाही, सचिवमा मान सहकारी सहितको नयाँ नेतृत्व चयन गरेको छ ।
सम्पन्न अधिवेसनले पद्ममाकुमारी शाही, मेनका सञ्ज्याल, हेमराज बम लंक बटालालाई केन्द्रिय प्रतिनिधि समेत चयन गरेको जनाइएको छ ।



Milan Shrestha । १४ जेष्ठ २०७५, सोमबार ०४:०४ बजे