मलाई तिम्रो सहारा चाहिन्छ ।


मलाई तिम्रो सहारा चाहिन्छ ।
त्यो दिलको एक किनारा चाहिन्छ ।।
म यो जिन्दगी नै लिल्लाम गरि दिन्छु यार,
केवल तिम्रो एक इसारा चाहिन्छ ।।।
#अनुराग_शेखर