कर्णाली प्रदेशको बजेट ३४ अर्ब ३५ करोडको (पूर्णपाठ सहित)


१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले  प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गर्नुभएको हो ।

बजेटमा चालु खर्च तर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगत तर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ ।

बजेटको पूर्ण पाठ