टेलिकम टेक्नोसियनको परीक्षा सम्पन्न ।


सुर्खेत । कर्णाली प्रदेशका विद्यार्थीहरुले पहिलो पटक टेलिकम टेक्नोसियनको परीक्षामा सहभागि भएका छन । स्काईमुन टे«निङ्ग सेन्टरका विद्यार्थीहरुले टेलिबकम टेक्नोसियनको परीक्षामा सहभागि भएका हुन । उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरु परीक्षामा सहभागि भएका छन । प्राविधिक शिक्षा तथा परिषद (सिटीइभिटी) ले यही भदौ १ गतेदेखि परीक्षा लिएको हो ।

विद्यार्थीहरुको लिखित तथा मौखिक परीक्षाका साथै सिप परीक्षण गराइएको परिषदका टेक्निकल असिष्टेन उमेश मैनालीले जानकारी दिनुभयो । यस परीक्षाको नतिजा एक महिनामा प्रकाशित हुनेछ । विद्यार्थीहरुले नेपाल टेलिकम टेक्निसियन दुई औँ तहमा परिष्प्रर्धा गर्न पाउने बताउनुभयो ।
यस अघि नेपालमा टेलिकमम टक्नीसियन तह एकको परीक्षा भएपनि तह दुई र तिनको भने पहिलो पटक भएको हो । कर्णाली प्रदेशमै पहिलो पटक स्काईमुन टे«निङ्ग सेन्टरमा टेलिकम टेक्निसियनको तह दुईको पढाइ भइरहेको छ ।