देउसी तथा भैलो लगायत बिभिन्न सांस्कृतिक कार्यक्रमहरु राती ९ बजे सम्म मात्र



जिल्ला प्रशासन कार्यालय सुर्खेतले नेपालीहरुको महान चाड तिहार २०७६ को अवसरमा देउसी तथा भैलो लगायत बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको बिषयलाई लिएर अनुरोध सहित सुचना जारी गरेको छ ।

प्रशासन कार्यालय सुर्खेतद्धारा जारी सुचनामा नेपालीहरुको महान चाड तिहार २०७६ को अवसरमा देउसी तथा भैलो लगायत बिभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्दा राती ९ बजे सम्म मात्र गर्ने र यदि कसैले नियम बिपरीत कार्यक्रमहरु गरे प्रचलित कानुन बमोजिम कारवाही समेत गर्ने जनाएको छ ।