
मिलन श्रेष्ठ
मंसिर, दैलेख । सांस्कृति र खेलकुदको संरक्षण गरौं,भगवतीमाई खेलकुद तथा पर्यटन महोत्सव सफल पारौं भन्ने मूल नाराका साथ यहि मंसिर १९ गते बिहिबार देखी भगवतीमाई गाउपालिकाको बेस्तडामा संचालन भएको भगवतीमाई पर्यटन, खेलकुद तथा सांस्कृतिक महोत्सव २०७६को अवसरमा को अवसरमा आज आईतबार राष्टिय कलाकारहरु पूर्णकला बिसी, हास्य कलाकार तिर्थ भण्डारी लगायतको प्रस्तुती रहने आयोजकले जानकारी दियो ।



Milan Shrestha । २२ मंसिर २०७६, आईतवार ११:२६ बजे