लकडाउनको समय थपियो, बैशाख २५ गते सम्म


१४ बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई ध्यानमा राख्दै सरकारले लकडाउनको समय थप गरेको छ ।

आज बसेको मन्त्री परिषदको बैठकले यही बैशाख २५ गते सम्मकालागि लकडाउन समय थप गर्ने निर्णय गरेको हो । स्मरण रहोस लकडाउन यही बैशाख १५ गते सम्मकालागि थियो ।