२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो संगै सक्रमितको संख्या ६५९१ पुगेको छ ।
थप नयाँ संक्रमितहरु महोत्तरीमा ८९ जना रहेको छ । त्यस्तै कर्णालीमा आज ९ जना संक्रमित पुष्टी भएको छ । यो संगै संक्रमितहरुको संख्या १०८६ पुगेको छ ।
कोरोनाबाट अधिराज्यभरमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । त्यस्तै ११ सय ९८ जना डिस्चार्ज भएका छन् ।



Prawash Kumar Shakya । २ असार २०७७, मंगलवार १७:३२ बजे