४ असार, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण पछिल्लो २४ घण्टामा थप ६७१ जनामा पुष्टि भएको छ । यो सँगै अधिराज्यभर संक्रमितको संख्या ७८४८ पुगेको छ ।
थप नयाँ संक्रमितहरु मध्य कर्णालीको दुई जिल्ला दैलेखमा ८६ र सुर्खेतमा ३४ जना गरि १२० जना पुष्टी भएको हो । कर्णालीमा हाल सम्म ४ जनाको मृत्यु भैसकेको छ भने अधिराज्यभर मृत्यु हुनेको संख्या २२ पुगेको छ ।




Prawash Kumar Shakya । ४ असार २०७७, बिहीबार १६:१० बजे