२९ असार । सुर्खेत । साझा बिसौनी दैनिक (सुर्खेतबाट प्रकाशित) पत्रिकाले आजबाट छैठाैं वर्ष पूरा गरि साताै वर्षमा प्रवेश गरेकाे छ । पत्रिकाले मासिक प्रकाशनकाे रुपमा दर्ता भई साप्ताहिक हुँदै दैनिकसम्मकाे यात्रामा यात्रारत छ । दैनिक रुपमा प्रकाशन हुँदै आएको विसौनीले अाजैका दिनबाट आफ्नो दैनिकिको दाेस्राे वर्ष पनि पूरा गरेको छ ।
पत्रिकालाई यस अनलाइन हार्दिक शुभकामना व्यक्त गर्दछ ।
द त्रिरत्न
परिवार



Prawash Kumar Shakya । २९ असार २०७३, बुधबार ०१:१८ बजे