।

१ ४ फागुन ,
माजसेवी तिर्थ सुनारद्धारा वीरेन्द्रनगरको मुख्य मन्त्री कार्यालय अगाडी धर्नामा बसेका बादी समुदायलाई सहयोग गर्नु भएको छ।
दैलेखबाट आएर बिगत चार दिनदेखि मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा रहेका उनीहरुलाई पानी, चामल, नुन र खाद्यान्न सहयोग गर्नुुुभएको हो ।
युवा समाजसेवी सुनारले बिगतदेखि नै समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्दै आउनु भएको छ ।
साथै उहाँले वादी समुदायलाई आफ्नो हक अधिकारका लागि एकतावद्ध भएर आन्दोलनमा अगाडी बढ्न पनि सुझाव दिनुभएको छ ।
वादी समुदायलाई समस्या परेको खण्डमा आफु सहयोग गर्न र जुटाउन समेत तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।



Milan Shrestha । १४ फाल्गुन २०७७, शुक्रबार १४:४२ बजे