लाटीकोइलीमा अक्सिजन सहितको आइसोलेसन


२२ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ संक्रमण तीव्र गतिमा बढिरहँदा वीरेन्द्रनगर सुर्खेत को वडा नम्बर ९ लाटीकोइलीमा ५ वेडको अक्सिजन सहितको आइसोलेसन तयार गरिएको छ ।

अहिलेको यो महामारीलाई मध्यनजर गर्दै वडाका कुनै पनि नागरिकको अकालमा ज्यान नजाओस भन्दै हामीले अक्सिजन सहित ५ वेडको आइसोलेसन तयार गरेका हौं । वडा नं. ९ वडा अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो ।

https://youtu.be/zVv1ldLMzD8